रुसमा उत्पन्न अवस्थामा जर्मनीको चासो

काठमाडौं । जर्मनीले रुसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ ।

“सरकारले रुसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफपीलाई बताएका छन् । –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर