वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय

काठमाडाैं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागू हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

वीर अस्पतालले जनरल बेडको २०० रुपैयाँ शुल्क लिँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर