अपडेड : मन्त्री सिंहको अवस्था गम्भीर, श्रीमतीसहित दुईको मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा सिंह र भाउजु जानकीदेवी सिंहको घटनास्थलमै मृत्यु छ।

दुदुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको छ।

मन्त्री सिंहसहित उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ।

प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो। को बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर