किसानले १० टनभन्दा बढी गोलभेँडा सडकमा फाले

काठमाडौं । तरकारीको भाउ चुलिएका बेला कालिमाटीमा तरकारी बजारका व्यापारी र किसानले  गोलभेँडाले उचित मूल्य नपाएको भन्दै कालीमाटी सडकमा गोलभेँडा फालेका छन् ।

विभिन्न स्थानबाट संकलन गरि ल्याईएको गोलभेँडा कालीमाटी फलफूल तथा तरकारी बजार पुराएपछि किसानहरूले उचित मूल्य नपाएको भन्दै १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका हुन् ।

बजार मूल्य र आफूहरुले पाउने मूल्य बीच परिश्रम अनुसारको मूल्य नपाएपछि गोलभेँडा फाल्न बाध्य भएको किासनहरुले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर