पोल्याण्डले जर्मनीलाई हरायाे

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोल्याण्डले जर्मनीलाई हराएको छ ।

शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा पोल्याण्डले जर्मनीलाई १-० गोल अन्तरले हराएको हो ।

पोल्याण्डको जितमा जाकुब किविओरले निर्णायक गोल गरे ।

खेलको ३१ औं मिनेटमा जाकुबले गोल गरेका थिए ।

मैत्रीपूर्ण खेलमै कोलम्बियाले इराकलाई १-० ले पराजित गरेको छ ।

सर्बियाले जोर्डनलाई ३-२ ले हराएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर