टोपबहादुर रायमाझीको सांसद पद निलम्बित

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा काठमाडौं जिल्ला अदालतको निर्णयसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ।

फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर