पेड्रो ब्राइटन क्लबको कीर्तिमानी मूल्य ३० मिलियन पाउण्डमा अनुबन्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनले ब्राजिलियन फरवार्ड जोआ पेड्रोलाई अनुबन्ध गरेको छ ।

ब्राइटनले पेड्रोलाई च्याम्पियनसिप क्लब वाट्फोर्डबाट अनुबन्ध गरेको हो ।

ब्राइटनले पेड्रोलाई क्लबको कीर्तिमानी मूल्य ३० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

पेड्रोले ब्राइटनसँग ५ वर्षको सम्झौता गरेका छन् ।

२१ वर्षीय पेड्रोले वाट्फोर्डका लागि १०९ खेल २४ गोल गरेका छन् ।

यस सिजन उनले वाट्फोर्डका लागि ३५ खेलमा ११ गोल गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर