युनाईटेडले गरेको प्रस्ताव चेल्सीले अस्वीकार गर्याे

काठमाडौं । मिडफिल्डर मासन माउन्ट अनुबन्धका लागि म्यानचेस्टर युनाईटेडले गरेको प्रस्ताव चेल्सीले अस्वीकार गरेको छ ।

इंग्लिस मिडफिल्डर अनुबन्धका लागि युनाईटेडले ४० मिलियनको प्रस्ताव गरेको थियो ।

तर, चेल्सीले उक्त प्रस्तावलाई रिजेक्ट गरेको छ ।

युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले माउन्ट अनुबन्धका लागि जोड गरिरहेको छ ।

यता, चेल्सीले माउन्टको मूल्य ७० मिलियन माथि राखेको छ ।

चेल्सीसँग माउन्टको सम्झौता आगामी वर्ष सकिदैछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर