सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रमलाई मंगलबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो । योसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर