प्रचण्ड यथास्थितिवादी र अवसरवादीको प्रतीक : डा. बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरुले आफ्नो रङ बदल्दै नेताहरू दा बन्दै गएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा सोमबार एक लामो स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री भट्टराईले माछाको फोटो हाल्दै नेपाली राजनीतिज्ञहरू दास बन्दै गएको भन्दै भीडको पछाडि कुदेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

जिउँदो माछा र मरेको माछाको फोटो पोस्ट गर्दै भट्टराईले नेपाली राजनीतिको उदाहरण दिएका हुन्। पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल निष्ठाको राजनीतिकभन्दा भीडका पछि कुदेकोमा असन्तुष्टि पोख्दै उनले यथास्थितिवादी र अवसरवादीको प्रतीक भएको बताए ।

प्रधानमन्त्री दाहालले एक पछि अर्को गल्ती गरेको उनको भनाइ छ। भट्टराईले पाँच मन्त्रीका साथ पशुपतिमा दर्शन गर्न गएकोमा प्रधानमन्त्री हिन्दू राष्ट्रको वकालत गर्न लागेको भट्टराईको बुझाइ छ।

भट्टराईको स्टाट्स यसप्रकारको छ :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर