मिडफिल्डर कोनराड लेमरअनुबन्धित

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले मिडफिल्डर कोनराड लेमरलाई अनुबन्ध गरेको छ ।

बायर्नले लेमरलाई फ्री ट्रान्सफरमा आरबी लाइपजिगबाट अनुबन्ध गरेको हो ।

२६ वर्षीय मिडफिल्डरले बायर्नसँग ४ वर्षको सम्झौता गरेका छन् ।

मेरो सपना पूरा भएको छ । म उचित ठाउमा आएको छु, सम्झौतापछि उनले भनेका छन् ।

अस्ट्रियन मिडफिल्डर लेमर २०१७ मा आरबी साल्जवर्गबाट जर्मन क्लब आएका थिए ।

लेमरले लाइपजिगका लागि १९० खेल खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर