आज शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

बिहीबार १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, तेजावी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर