इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ ।

शनिबार राति भएको खेलमा सिजनको आफ्नो अन्तिम खेलमा इन्टरले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।

इन्टरको जितमा मार्सेलो ब्रोजोभिकले निर्णायक गोल गरे ।

खेलको ३७ औं मिनेटमा ब्रोजोभिकले निर्णायक गोल गरेका थिए ।

जितसँगै इन्टरले ३८ खेलमा ७२ अंक जोडेको छ ।

इन्टर तेस्रो स्थानमा रहेको छ ।

टोरिनो ५३ अंक नवौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर