डा. भट्टराईको प्रश्न हामी कता जाँदैछौँ ?

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘हामी कता जाँदैछौँ?, देश कता जाँदैछ?’ भनी प्रश्न गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पाँच मन्त्रीले गेरु वस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वरको दर्शन गर्दैगरेका केही तस्विर सामाजिक सञ्जालमा राखेर उनले यस्तो प्रश्न गरेका हुन्। चारदिने भारत भ्रमणमा रहेका प्रचण्डसहित मन्त्रीहरूले शुक्रबार मध्यप्रदेशको उज्जैन पुगेर महाकालेश्वरको दर्शन गरेका थिए ।

Dr. Baburam Bhattarai

हामी कता जाॅदैछौं? देश कता जाॅदैछ?

May be an image of 7 people and temple
May be an image of 6 people and temple

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर