मार्सियलले एफए कपको फाइनल खेल गुमाउने

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियलले एफए कपको फाइनल खेल गुमाउने भएका छन् ।

चोटका कारण मार्सियलले एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । युनाइटेडले एफए कपको फाइनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

फाइनल खेल आइतबार हुनेछ । फ्रान्सका मार्सियलले ह्यामस्ट्रिङको चोट बोकेका छन् । प्रिमियर लिग अन्तर्गत आइतबार फुलहमविरुद्ध होत बोकेका थिए । २७ वर्षीय फरवार्डले यस सिजन २१ प्रिमियर लिगमा ६ गोल र २ असिस्ट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर