बेलिङघम प्लेयर अफ द सिजन

काठमाडौं । बोरुसिया डर्टमण्डका मिडफिल्डर जुड बेलिङघम जर्मन बुन्डेसलिगाको प्लेयर अफ द सिजन घोषित भएका छन् ।

१९ वर्षीय बेलिङघमले यस सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

डर्टमण्ड बुन्डेसलिगामा उपविजेता बनेको थियो ।

बेलिङघमले यस सिजन ३१ लिग खेलमा ८ गोल र ५ असिस्ट गरेका थिए ।

१९ वर्षीय बेलिङघम २०२० मा बिर्मिनघमबाट डर्टमण्ड आएका थिए ।

गत वर्ष उनले १९ वर्षको उमेरमै कप्तानी गर्दै क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर