युभेन्ट्सलाई हराउँदै मिलान च्याम्पियन्स लिगमा

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानए जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई १-० गोल अन्तरले हराएको हो ।

मिलानको जितमा ओलिभर जेरुडले निर्णायक गोल गरे ।

जेरुडले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै मिलानले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

मिलानले ३७ खेलमा ६७ अंक जोडेको छ ।

मिलान चौंथो स्थानमा रहेको छ ।

युभेन्ट्स ५९ अंक जोडेर सातौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर