रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय

काठमाडौं । टीकापुर घटनामा तीनै तहको अदालतले जन्मकैदको सजाय तोकिएका रेशम चौधरीलाई सरकारले गण्तन्त्र दिवसको अवसरमा आममाफी दिन सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइउको छ । यसअघि राष्ट्रपति कार्यालयले “प्रचलित कानुन, यससम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम हुने गरी गर्नु” भनेर गृहमा फिर्ता पठाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर