वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले शनिबार पारित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडलले यही जेठ ५ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०(८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको बताए । यसअघि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर