नेपाली कांग्रेसको प्रवक्तामा मीनबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा मीनबहादुर विश्वकर्मा चयन भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्ता मनोनित गरेका हुन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य मीनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ,’ कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर