फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा

काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्डना अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ । भारतीय सञ्चारमाध्यले जनाए अनुसार निर्माण टिमले भने फिल्मको रिलिज मितिबारे औपचारिक जानकारी दिन बाँकी छ ।

यस्तै, फिल्म ‘पुष्पा २’ मा अभिनेता रणवीर सिंहलाई पनि देख्न सकिने बताइएको छ । सुकुमारले निर्देशन गर्नुभएको फिल्ममा अल्लु अर्जुन र रश्मिकाकासँगै फहद फासिलको मुख्य भूमिका छ । सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को पहिलो संशकरण बक्स अफिसमा सफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर