आज सेयर बजार (नेप्से ) बन्द हुने

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बन्द हुने भएको छ । आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ः०० बजे मात्र खुल्नेछ । यसअघि बुधवार नेप्से सूचक १६.४९ अङ्कले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर