उपेन्द्र यादव जसपाको संसदीय दलको नेता

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्‍मतिबाट चयन भएका छन् ।

जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा सोमबार बसेको बैठकले उपेन्द्र यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन भएको हो। यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव थिए ।यादव उपराष्ट्रपतिमा बनेपछि संसदीय दलको नेता को हुने भन्‍नेमा आन्तरिक रुपमा छलफल भइरहेको यियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर