आज सुनको मूल्य स्थिर

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ। आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर