नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द फिर्ता

काठमाडौं । सत्ता गठबन्धनको दल नागरिक उन्मुक्ति पार्टीले शनिबारदेखि गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भनेर संसद्मा प्रतिबद्धता जनाएको र फौजदारी विधेयक संसद्मा टेबल भइसकेको भन्दै भन्दै नागरिक उन्मुक्ति आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो।
प्रतिक्रिया