राप्रपाद्वारा भ्रष्टाचारविरुद्ध राजधानीमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। काठमाडौंको बसन्तपुरमा बिहीबार राप्रपाले प्रदर्शन गरेको हो। प्रदर्शनको क्रममा कार्यकर्ताले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबैखालका भ्रष्टाचारविरूद्ध एक हौं भन्ने नारा समेत लगाएको छ। प्रदर्शनसँगै पार्टीले सभाको पनि आयोजना गरेको छ।

प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सहभागी थिए । । यस्तै काठमाडौं, ललितपुर, भक्तपुरका विभिन्न ठाउँमा रहेका कार्यकर्ताहरू सहभागी भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर