एमालेको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथि हुन गइरहेको समूहगत छलफल नसकिने देखिएपछि बैठक शनिवारका लागि सारिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोलि बस्ने र त्यसपछि मात्रै केन्द्रीय समिति बैठक बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर