“धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू। यो सिलसिला नरोकियोस्”

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं सांसद रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा सरकारलाई धन्यवाद दिएका छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेसँगै लामिछानेले सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद ज्ञापन गरेका हुन्।

लामिछानेले लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू। यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर