एकसाथ ४४ सह–सचिवहरूको सरुवा

काठमाडौं । सरकारले एकसाथ ४४ जना सहसचिवको सरुवा गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयद्वारा मंगलबार प्रकाशित सूचनामा भनिएको छ( नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८० वैशाख २० गतेको को निर्णयानुसार सरुवा–कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरुको विवरण :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर