अब विदेश गएर फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले विदेशबाट आउने प्रत्येक नेपाली नागरिकलाई दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको जानकारी दिएकी छन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले झिटीगुन्टासम्बन्धी नियमावली संशोधन गर्दै विदेशबाट आउनेका साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको जानकारी दिइन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर