बिन्दबासिनी कंसाकारलाई निर्वाचन आयोगको सांसदको प्रमाणपत्र

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको दिनमा नै उनको ठाउँमा रास्वपाले सांसद बनाएकी बिन्दबासिनी कंसाकारलाई निर्वाचन आयोगले सांसदको प्रमाणपत्र दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर