बाजुरामा ४ं.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर बिहीबार अपराह्न भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.े१ म्‍याग्निच्यूडको भूकम्प गएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर