एट्लेटिकोको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई ५१ गोल अन्तरले हराएको हो ।

एट्लेटिकोको जितमा एन्टोनी ग्रीजमानले दुई गोल गरे ।

यस्तै अल्भारो मोराटा, यानिक कारास्को र नहुएल मोलिनाले एक एक गोल गरे ।

काडिजका एन्थोनी लोजानोले एक गोल फर्काए ।

जितसँगै एट्लेटिकोले ३३ खेलमा ६९ अंक जोडेको छ ।

एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ ।

काडिज ३५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई १० ले हराएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर