एमाले सचिव टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा परेका छन् । काठमाडौँ आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दीपसँगै उनलाई पनि काठमाडौँ ल्याइँदै छ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वमन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, जसमा उनी पनि संलग्न रहेको आरोपमा बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो ।
प्रतिक्रिया