कलाकार रियाशा दाहाल विवाह बन्धनमा

काठमाडौं । कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिएकँ छन् । उनले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी हुन् ।

कलाकार रियाशा र भिक्टर तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ तर उनीहरूले आफ्नो प्रेम सम्बन्धबारे खुलाएको थिएन । रियाशा युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन्। यस्तै, उनीलाई पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ मा देख्न सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर