नयाँ–पुराना सबै नेताहरू चोर : मेयर बालेन्द्र साह

काठमाडौं । सामाजिक सञ्जालमार्फत आफ्ना भनाई बेला मौकामा राख्दै सबैको ध्यानकार्षण गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फेरी नेताहरु बिरुद्ध अर्को क्षेप्यास्त्र छाडेका छन् ।

बालेनले राजनीतिक दलका नयाँ-पुराना सबै नेताहरूप्रति चर्को आक्रोश पोखेका छन् । ।

उनले मंगलबार राति सामाजिक संजाल फेसबुक मार्फत नयाँ–पुराना सबै नेताहरूलाई चोरको संज्ञा दिएका हुन् । उनले कुनै पनि नेताहरूलाई देशको माया समेत नभएको आरोप लगाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर