बारको धर्ना कार्यक्रम जारी

काठमाडौं । सर्वोच्च अदालतमा प्रधान्यायाधीशको नियुक्तिको माग राखेर आन्दोलनरत नेपाल बार एसोसिएसनले मंगलबार पनि सरकारविरोधी प्रदर्शन गरेको छ ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी पनि दिए । यसअघि बारले एक हप्तासम्म बारपरिसरमा धर्ना दिने र दबाबस्वरुप दिइएको धर्नाबाट सरकारले प्रधानन्यायाधीश नियुक्त नगरेको दण्डमा थप आन्दोलनको कार्यक्रम अगाडि बढाउने बताएको छ । (फाइलः फोटो)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर