हुम्लामा भूकम्प

काठमाडौं । हुम्लाको लाली केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ । कर्णालीको हुम्लामा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन भएको छ। केहि दिन यता कर्णालीलाई केन्द्रविन्दु भएर जिल्लामा लगातार भूकम्प गइरहेको छ।
प्रतिक्रिया