ओली विदेशी अजेण्डाको भरिया : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीको अजेण्डाको भरिया बन्नुभन्दा मूर्ख र फटाहा नै हुनु सही भएको जवाफ दिएका छन्। एमाले अध्यक्ष ओलीले आइतबार एक कार्यक्रममा राजतन्त्रको मुद्दा बोक्नेहरु फटाह र मूर्खबाहेक अरु हुन नसक्ने टिप्पणी गरेका थिए।

लिङ्देनले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त टिप्पणीको जवाफ दिँदै भने, “जापानी र बेलायती जनता त महाफटाह र महामूर्ख भए हैन तरु भन्दै प्रश्न गरेका छन्। उनले यस्तो अदभूत ज्ञान चाहिँ कहाँबाट प्राप्त हुन्छ भन्दै प्रश्न गरेका छन्। लिङ्देनले भनेका छन्, ‘हामी त फटाहा र मुर्ख मात्र रहेछौं जापानी र बेलायती जनता त महा फटाहा महा मुर्ख भए हैन त केपी ओली ज्यूरु हैन यस्तो भाष्य र अदभुत ज्ञान चाँही कहाँबाट प्राप्त हुन्छ तपाईंलाईरु विदेशी अजेण्डाको भरिया बन्नु भन्दा त मुर्ख र फटाहानै हुने।’

 

लिङदेनले सामाजिक सत्तजालमा खेलेका छन् :

“हामी त फटाहा र मुर्ख मात्र रहेछौं जापानी र बेलायती जनता त महा फटाहा महा मुर्ख भए हैन तकेपी ओलीज्यू रु हैन यस्तो भाष्य र अदभुत ज्ञान चाँही कहाँबाट प्राप्त हुन्छ तपाईलाई रु विदेशी एजेण्डाको भरिया बन्नु भन्दा त मुर्ख र फटाहानै हुने।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर