काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी

काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणकाअनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरणको तयारी गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर