रवि लामिछाने १५२० मतले अगाडि (अपडेट)

काठमाडौं । चितवन २  मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । लामिछानेले ३६०२ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेको २०८२ मत आएको छ । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले १४९४ मत प्राप्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर