चितवन २ मा सुरुवातमा एमाले अगाडि, रवि पछाडि

काठमाडौं । चितवन २ को मत गणना प्रारम्भ भएको छ । प्रथम चरणमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएको छ । इच्छाकामना–१ को मतगणनाको सुरूआतमा एमालेका न्यौपानेले ३६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत ल्याएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर