लुम्बिनीमा एमाले सरकार ढल्यो, कांग्रेसका चौधरी मुख्यमन्त्री बन्दै

रूपन्देही । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सकारको नेतृत्वबाट बाहरिएको हो ।

नयाँ सत्ता गठबन्धन निर्माण भएपछि यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेको सरकार ढलेको थियो । कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर