बारामा उपेन्द्र अगाडि, कुशवाह पछाडि (अपडेट)

काठमाडौं । बारा क्षेत्र नं. २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाह फेरि पछाडि परेका छन् । उनले १३०१ मत ल्याएका छन् । जनता समाजवादी नेपालका उम्मेदवार उपेन्द्र यादवको १३९० मत छ भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर