नापोलीले युभेन्ट्सलाई १-० ले हरायो

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीले जित निकालेको छ ।

आइतबार राति नापोलीले युभेन्ट्सलाई १-० गोल अन्तरले हराएको हो ।

नापोलीको जितमा जियाकोमा रास्पडोरीले निर्णायक गोल गरे ।

खेलको इन्जुरी समयमा उनले गोल गरेका थिए ।

जितसँगै नापोलीले ३१ खेलमा ७८ अंक जोडेको छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर