बारा, चितवन र तनहुँमा शान्तिपूर्ण मतदान कार्य जारी

काठमाडौँ । प्रतिनिधिसभाको रिक्त तीन स्थान बारा २, चितवन २ र तनहुँ १ मा आइतबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार तप्नै क्षेत्रमा मतदाताहरू उत्साहजनकरुपमा लाममा बसेका छन् । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा किरियापुत्रीले पनि मतदान गरेका छन् ।
मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी इश्वर आचार्यले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य उत्साहपूर्वक सञ्चालन भइराखएको जानकारी दिए ।
प्रतिक्रिया