प्रि-ओपन सेसन: २ अंकले घट्यो नेप्से

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.०९ अंकले घटेको छ। यससँगै सूचक १९०५.९६ विन्दुमा आएको छ।
यस अवधिमा ४ लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको छ। ५ कम्पनीको २७३ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल १६ वटा कारोबार भएको हो। ३ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ।
प्रतिक्रिया