मिटरब्याजको समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीको शोषणलाई अन्त्य गरिछाड्ने दाबी गरेका छन्।
गृहमन्त्री श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै २१औं सताब्दीमा पनि सामन्तवादी शोषण हुनु दुःखद् भएको भन्दै सरकारले यसलाई गम्भीर रुपमा लिएको बताए। उनले भने, ‘मिटरब्याजको समस्या अन्त्य गर्न र पीडितहरुलाई न्याय दिन सरकार प्रतिबद्ध छ। हाम्रो मन्त्रालय प्रतिबद्ध छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर