विरोध प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरु प्रहरी नियन्त्रणमा

काठमाडौं । विरोध प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले काठमाडौंको नयाँबानेश्वरबाट नियन्त्रणमा लिएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपूरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु मंगलबार प्रदर्शनमा उत्रिएका थिए । नयाँबानेश्वरको एभरेस्ट होटलअगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो ।

सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निररूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक संसद्मा्मा दर्ता भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर