आज सोमबार सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार पनि सोहि मूल्यमा सुनको भाउ निर्धारण भएको थियो । महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मितिः २०८० बैशाख ४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर